सरकारले सार्वजनिक गर्यो शिक्षकको नयाँ तलब स्केल,१० प्रतिशत प्रोत्साहन भत्ता पनि
himalpress.com · Thu Aug 06 04:55:56 GMT 2026

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको नयाँ तलबमानअनुसार शिक्षकहरूको बढेको तलब, ग्रेड तथा ग्रेड रकम साउन १ गतेदेखि लागू हुने भएको हो।
सार्वजनिक गरिएको विवरणअनुसार माध्यमिक प्रथम श्रेणी शिक्षकको कुल मासिक तलब ७५ हजार ५२५ रुपैयाँ, माध्यमिक द्वितीय श्रेणीको ६७ हजार ३०७ रुपैयाँ र माध्यमिक तृतीय श्रेणीको ६० हजार ५७६ रुपैयाँ कायम गरिएको छ।
Read full story at source (himalpress.com)