पल्सरको २५ वर्ष: आफ्ना कथा सुनाएर ‘पल्सर एनएस४००जेड’ जित्ने अवसर
clickmandu.com · Thu Aug 06 04:57:05 GMT 2026

काठमाडौं । बजाज ग्लोबलले पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा ‘पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा’ मनाउन माइ पल्सर स्टोरी नामक विश्वव्यापी अभियान सुरु गरेको छ ।
यस अभियानअन्तर्गत नेपालसहित विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब र लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।
Read full story at source (clickmandu.com)