सरकारी कर्मचारीको २९ हजारदेखि ९० हजार रूपैयाँसम्म तलबमान कायम
bishowkhabar.com · Thu Aug 06 04:55:58 GMT 2026

काठमाडौं– मन्त्रिपरिषद्ले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।
अर्थ मन्त्रालयले साउन ६ गते पठाएको प्रस्ताव १५ दिनपछि क्याबिनेटबाट अनुमोदन भएको हो ।
Read full story at source (bishowkhabar.com)