काठमाडौंमा अन्डरपासदेखि एलिभेटेड हाइवेसम्म बनाउने गरि जाइकाले तयार गरेको ‘मास्टर प्लान’ सार्वजनिक
clickmandu.com · Thu Aug 06 05:04:43 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाको अस्तव्यस्त यातायात प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गरी सुरक्षित, दिगो र व्यवस्थित बनाउनका लागि जाइकाले तयार पारेको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना (प्रोजेक्ट अन काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान) बिहीबार सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अन्तर्गत यो गुरुयोजनालाई अन्तिम रूप दिएर सार्वजनिक गरिएको हो ।
Read full story at source (clickmandu.com)