बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक
baahrakhari.com · Mon Aug 31 09:05:26 GMT 2026

काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) भएका कारण नेपाल राष्ट्र बैंकले पटक–पटक विभिन्न उपकरणमार्फत रकम प्रशोचन गरिरहेको छ ।
यसैक्रममा सोमबार (भदौ १६) राष्ट्र बैंकले ३ महिनाको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्दै छ । यसअघि भदौ १० राष्ट्र बैंकले ४ महिनाको लागि ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो ।
Read full story at source (baahrakhari.com)