डोटीमा वन मुद्दाको खर्च उठाउन 'उल्टै भ्रष्टाचार' ! पदाधिकारीलाई जेल सजाय
barnanmedia.com · Thu Aug 06 05:01:02 GMT 2026

काठमाडौं । वन मुद्दामा लागेर जिल्ला धाउन पर्दाको होटल खर्च, वकिल शुल्कदेखि जरिबानासम्मको रकम उपभोक्ता समूहको कोषबाट मासेर हिनामिना गर्दा संलग्न पदाधिकारीले जेल र जरिबानाको सजाय भोग्नुपर्ने अवस्था आएको छ ।
डोटीको मालिका सामुदायिक वन उपभोक्ता समूहका जिम्मेवार पदाधिकारीले कोषकै रकम झिकेर वन मुद्दाको खर्च बापत ६ लाख ७७ हजार ६४७ रुपैयाँ विभिन्न शिर्षकमा बाँडचुँड गरेको ठहर विशेष अदालतले गरेको छ ।
Read full story at source (barnanmedia.com)