राजनीतिलाई पेसा बनाउँदा भ्रष्टाचार बढ्छ, छुट्टै पेसा हुन जरुरी: सांसद केरुङ
ratopati.com · Thu Aug 06 05:13:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेसा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।
नेपाल अडिटर्स एसोसिएसन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेसा हुनुपर्ने धारणा राखेका हुन् ।
Read full story at source (ratopati.com)