हर्मुज जलडमरूमध्य खोल्ने सहमति अन्तिम चरणमा पुगेको इरानको दाबी
nepalnews.com · Thu Aug 06 05:13:05 GMT 2026

बीबीसी । इरानले हर्मुज जलडमरूमध्यमार्फत जहाज सञ्चालनका लागि नयाँ जलमार्गबारे ओमानसँग सहमति भएको र सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। यद्यपि, अमेरिकी नौसैनिक नाकाबन्दी कायम रहेकाले जलडमरूमध्य पूर्ण रूपमा सुरक्षित हुने ग्यारेन्टी भने नरहेको इरानको भनाइ छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले नयाँ मार्गको भौगोलिक समन्वयमा ओमानसँग सहमति भइसकेको जानकारी दिँदै सम्झौताको थप विवरण भने सार्वजनिक गरेनन्।
Read full story at source (nepalnews.com)