कर्मचारीको नयाँ तलबमान, मासिक रुपमा कसले कति पाउँछन् ?
nagariknews.nagariknetwork.com · Thu Aug 06 05:07:26 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले तयार गरी साउन ६ गते पठाएको तलबमान मन्त्रिपरिषद्ले करिब १५ दिनपछि अनुमोदन गर्दै कार्यान्वयनका लागि पठाएको हो।
स्वीकृत नयाँ तलबमानअनुसार मुख्य सचिवको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। सबैभन्दा कम तलब मासिक २८ हजार ९ सय ८४ रुपैयाँ प्रथम स्तरका कार्यालय सहयोगीको हुनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)