एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको भाउ
himalpress.com · Thu Aug 06 05:10:29 GMT 2026

काठमाडौँ- सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार ४ हजार २०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो । मंगलबार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा थियो ।
Read full story at source (himalpress.com)