एकैदिन ८ हजारले बढ्यो सुनको भाउ, कति पुग्यो ?
aarthiknews.com

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ८ हजार रूपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो ।
Read full story at source (aarthiknews.com)