सुनको भाउमा एकैदिन आठ हजारको उछाल, दुई दिनमा १२ हजार दुई सयले महँगियो
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा आठ हजार रुपैयाँ बढेको छ। चाँदीको भाउसमेत तोलामा ९५ रुपैयाँ बढेको छ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
Read full story at source (hamrakura.com)