नयाँ सरकारी तलबमान स्वीकृत, मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्मको तलब सार्वजनिक
nepalnews.com · Thu Aug 06 05:25:06 GMT 2026

काठमाडौं। सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयबाट सिफारिस भएको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो।
अर्थ मन्त्रालयले गत साउन ६ गते पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले करिब १५ दिनपछि स्वीकृत गरेको हो।
Read full story at source (nepalnews.com)