सुनको मूल्य फेरि आकासियो, एकैदिन ८ हजार रुपैयाँले बढ्यो
annapurnapost.com · Thu Aug 06 05:24:54 GMT 2026

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै एक तोला सुनको भाउ २ लाख ९६ हजार पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
Read full story at source (annapurnapost.com)