‘पारदर्शिता र सुशासनका लागि सहकार्य अपरिहार्य’
clickmandu.com · Thu Aug 06 05:29:18 GMT 2026

काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले देशको समग्र अर्थतन्त्रलाई चुस्त, पारदर्शी र सुशासित बनाउन लेखापरीक्षकहरूको भूमिका निर्णायक हुने बताएका छन् ।
वित्तीय क्षेत्रको निष्पक्षता नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले राज्यको राजस्व सङ्कलन प्रक्रियालाई पारदर्शी बनाउन र निजी तथा व्यावसायिक क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्न अडानमा आबद्ध लेखापरीक्षकहरूले पुर्याएको योगदानको प्रशंसा गरे ।
Read full story at source (clickmandu.com)