कांग्रेस विवाद प्रधानन्यायाधीशसहितको इजलासमा पेसी
ekantipur.com · Thu Aug 06 05:25:40 GMT 2026

कांग्रेस विवाद प्रधानन्यायाधीशसहितको इजलासमा पेसी
गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई ४ वैशाखमा सर्वोच्चले सदर गर्ने फैसला गरेको थियो । उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै देउवा पक्षले पुनरावलोकन निवेदन दिएको थियो ।
Read full story at source (ekantipur.com)