सैन्य तालिममा ग्रिनेड पड्किँदा दुई सैनिक घाइते
kathmandupati.com · Thu Aug 06 05:32:54 GMT 2026

काठमाण्डु – कैलालीको गोदावरीमा चलिएरको सैन्य तालिममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्।
Read full story at source (kathmandupati.com)