साउन १ गतेदेखि लागू हुने नयाँ तलबमान स्वीकृत, कसको कति पुग्यो ?
ajakoartha.com · Thu Aug 06 05:36:00 GMT 2026

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।
अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान तथा सुविधा स्वीकृत गरेको हो।
Read full story at source (ajakoartha.com)