मर्दी पदयात्रामा फसेका ३ युवाको सकुशल उद्धार
nepalpress.com · Thu Aug 06 05:38:26 GMT 2026

काठमाडौं । मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको उद्धार गरिएको छ ।
अहिले बिहान १०:५५ बजे एपीएफको टोलीले पोखरा-१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो ।
Read full story at source (nepalpress.com)