टर्कीका जलमार्गबाट ४० हजारभन्दा बढी जहाजको आवतजावत
reportersnepal.com · Thu Aug 06 05:35:53 GMT 2026

एजेन्सी । कालासागरमा बढ्दो सुरक्षा जोखिमका बाबजुद सन् २०२६ को पहिलो छ महिनामा टर्कीका बोस्फोरस र डार्डानेल्स जलमार्ग भएर ४० हजारभन्दा बढी जहाजले आवतजावत गरेका छन् ।
टर्कीको यातायात तथा पूर्वाधार मन्त्रालयले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार यस अवधिमा कुल ४० हजार २१८ जहाजले ती दुई जलमार्ग प्रयोग गरेका हुन् ।
Read full story at source (reportersnepal.com)