सुन तोलामा आठ हजार रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?
rajdhanidaily.com · Thu Aug 06 05:43:26 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजार रुपैयाँले वृद्धि भई दुई लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ थियो ।
Read full story at source (rajdhanidaily.com)