नाईमा मोबिलिटी एक्स्पोमा Ather Nepal ले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे
corporatenepal.com · Thu Aug 06 05:37:13 GMT 2026

काठमाडौं । NAIMA Mobility Expo 2026 नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ । यही अवसरलाई अझ विशेष बनाउन Ather Energy Nepal ले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।
Read full story at source (corporatenepal.com)