तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि टेलिकमद्वारा छुटको व्यवस्था
nagariknews.nagariknetwork.com · Thu Aug 06 05:44:31 GMT 2026

नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ।
कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)