कांग्रेस आधिकारिकता पुनरवलोकन निवेदन– सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै
lokaantar.com

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी पुनरवलोकन निवेदनमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुन लागेको हो ।
Read full story at source (lokaantar.com)