ग्वार्कोमा बस दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते
barnanmedia.com · Thu Aug 06 05:40:40 GMT 2026

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको हो।
Read full story at source (barnanmedia.com)