तोलामै ८ हजार रुपैयाँले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?
kendrabindu.com · Thu Aug 06 05:50:18 GMT 2026

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको हो।
योसँगै बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (kendrabindu.com)