कांग्रेस विवादको पुनरवलोकन निवेदन प्रधानन्यायाधीश शर्मा सहितको इजलासमा
setopati.com · Thu Aug 06 05:51:00 GMT 2026

कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गरी हेरी पाऊँ भनेर दिइएको निवेदनमा सुनुवाइ हुने भएको छ।
सर्वोच्चले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने भएको हो।
Read full story at source (setopati.com)