फ्लाइओभरमा बस ठोक्किदा एकको मृत्यु, १६ घाइते
janaaastha.com

भक्तपुरबाट कंलकी रुटमा चल्ने सार्वजनिक बस ग्वार्कोस्थित फ्लाइओभरमा ठोक्किदा एक जनाको निधन भएको छ । आज बिहान पौने ११ बजे भक्तपुरबाट कलंकीतर्फ आइरहेको बा १ ख ३५९० नम्बरको गाडी ग्वार्कोस्थित फ्लाइओभरमा ठोक्किदा सवाररत यात्रुको मृत्यु भएको हो ।
Read full story at source (janaaastha.com)