ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते
kendrabindu.com · Thu Aug 06 05:59:42 GMT 2026

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर क्षेत्रमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई फ्लाइओभरको संरचनामा ठोक्किएको थियो। दुर्घटनापछि बसमा सवार यात्रु घाइते भएका थिए।
Read full story at source (kendrabindu.com)