दराजले सार्वजनिक गर्यो ८.८ ग्रेट एट सेल: ७० प्रतिशतसम्म छुट, दैनिक उपहार जित्ने माैका
kendrabindu.com · Thu Aug 06 06:04:52 GMT 2026
काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वार्षिक प्रवर्द्धनात्मक अभियान ‘८.८ ग्रेट एट सेल’ आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार २२ साउनको राति ८ बजेदेखि २७ साउनसम्म (अगस्ट ७–१२) सञ्चालन हुने अभियानमा ग्राहकले विभिन्न ब्रान्डका उत्पादनमा विशेष छुट, निःशुल्क डेलिभरी, डिजिटल भुक्तानीमा अतिरिक्त बचत तथा दैनिक उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।
दराजका अनुसार अभियान अवधिभर ग्राहकले चयनित उत्पादनमा ७० प्रतिशतसम्म छुट पाउने छन्। साथै, ५० लाख रुपैयाँ बराबरका भौचर वितरण गरिने र निःशुल्क डेलिभरीको सुविधा पनि उपलब्ध हुनेछ।
Read full story at source (kendrabindu.com)