काँग्रेस आधिकारिकता विवादः देउवाको निवेदनमाथि सुनुवाई प्रधानन्यायाधीश नेतृत्वको इजलासमा हुँदै
kathmandupati.com · Thu Aug 06 06:02:33 GMT 2026

काठमाण्डु– नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा यसअघि सर्वोच्च अदालतले दिएको आदेश पुनरवलोकन हुने वा नहुने भन्ने विषयमा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्ने भएको हो ।
Read full story at source (kathmandupati.com)