प्रदीप पौडेल भन्छन् : किन्तु-परन्तु स्वास्थ्य बीमा कार्यक्रम रोक्ने छुट सरकारलाई छैन
nepalpress.com · Thu Aug 06 06:08:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा–घाटाको आधारमा मूल्याङ्कन नगरी सुधारसहित निरन्तर सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
नागरिकको जीवनलाई आर्थिक हिसाब–किताबसँग तुलना गर्न नहुने उनको भनाइ छ।पूर्वस्वास्थ्यमन्त्री समेत रहेका पौडेलले भने, ‘स्वास्थ्य उपचार राज्यको दायित्व हो। कल्याणकारी राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा नाफा–घाटाभन्दा नागरिकको अधिकारलाई प्राथमिकता दिनुपर्छ।’
Read full story at source (nepalpress.com)