जमल डुबानको मुख्य कारण पूर्वाधारको असन्तुलन
nagariknews.nagariknetwork.com · Thu Aug 06 06:01:13 GMT 2026

काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य कारण पानी भित्रिने र बाहिरिने ढल प्रणालीबीचको असन्तुलित क्षमता रहेको प्राविधिक अध्ययनले देखाएको छ।
प्रतिवेदनअनुसार जमल क्षेत्रमा विभिन्न दिशाबाट आउने पानीको कुल प्रवाह क्षमता (टोटल इनफ्लो एरिया) ० दशमलव ८२६ वर्गमिटर रहे पनि निकासका लागि रहेको ढलको क्षमता (टोटल आउटफ्लो एरिया) मात्र ० दशमलव २८३ वर्गमिटर भएकाले पानी सडकमै जम्ने र डुबान हुने गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)