सुनको मूल्य तोलामा एकैदिन ८ हजारले बढ्यो
nepalpress.com · Thu Aug 06 06:12:29 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु डहजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार थियो ।
Read full story at source (nepalpress.com)