राप्रपामा चर्चा- ओलीले हाम्रो पार्टीमा खेले
setopati.com · Thu Aug 06 06:18:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिलो समय एउटा चर्चा छ- केपी शर्मा ओलीले हाम्रो पार्टीभित्र खेले।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली एमाले अध्यक्ष हुन्। उनले नेकपा संयोजकसँग हालै प्रदेशहरूमा नयाँ सरकार बनाउने सहमति गरेका थिए।
Read full story at source (setopati.com)