नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक
clickmandu.com · Thu Aug 06 06:16:52 GMT 2026

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
Read full story at source (clickmandu.com)