नेपाल एसियन गेम्स छनोटको च्याम्पियन
setopati.com · Mon Jun 08 09:58:00 GMT 2026
नेपालले एसियन गेम्स २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपालसहित हङकङ, मलेसिया र कुवेत एसियन गेम्समा छनोट भएका थिए।
Read full story at source (setopati.com)