नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय क्रिकेट खेल्दै
ratopati.com · Thu Aug 06 06:21:35 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा न्युजिल्यान्ड ‘ए’सँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताअघि नेपालका लागि यो खेल टोलीको तयारी मजबुत बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
न्युजिल्यान्ड क्रिकेटले आज सामाजिक सञ्जालमार्फत एनटी टप एन्ड टी–२० सिरिजका लागि ‘ए’ टोली घोषणा गर्दै त्यसपछि अभ्यास एकदिवसीय खेलहरू पनि तय गरिएको जानकारी दिएको हो ।
Read full story at source (ratopati.com)