कर्मचारीको नयाँ तलबमान लागू : कसको कति पुग्यो ? (सूचीसहित)
nepalviews.com · Thu Aug 06 06:24:05 GMT 2026

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको तलबमान, ग्रेड र सुविधाको नयाँ दररेट निर्धारण गरेको छ।
अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयलाई बढेको तलब, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता कार्यान्वयन गर्न परिपत्र गरेको हो।
Read full story at source (nepalviews.com)