चन्द्रागिरि साकोसलाई ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’
bishowkhabar.com · Thu Aug 06 06:23:37 GMT 2026

काठमाडौं– चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस)लाई ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्रदान गरिएको छ ।
अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद्को साधारणसभाका अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।
Read full story at source (bishowkhabar.com)