मर्दी पदयात्राबाट हराएका तीनजनाको सकुशल उद्धार
ratopati.com · Thu Aug 06 06:26:44 GMT 2026

पोखरा । मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका तीनैजनालाई सकुशल उद्धार गरिएको छ । उनीहरूलाई छोमरोङ नजिकै मोदी खोलाबाट उद्धार गरिएको हो ।
मर्दी पदमार्ग स्थित बादलडाँडाबाट हराएका उनीहरू २ दिनसम्म सम्पर्कमा थिएनन् । तीनै तहका सुरक्षा निकायको सक्रियतामा बिहीबार डोरी लगाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)