एनआरएनए एसिया प्यासिफिक सम्मेलनको तयारी अन्तिम चरणमा
setopati.com · Thu Aug 06 06:27:46 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औं एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुने सम्मेलनलाई सफल बनाउन एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेल (आरसी) नेतृत्वको टोली सक्रिय बनेको छ।
Read full story at source (setopati.com)