हसिनाको मिडिया कार्यक्रममा सहभागी भएपछि पूर्व बंगलादेशी क्रिकेट कप्तान शाकिबको घरमा आक्रमण
barnanmedia.com · Thu Aug 06 06:16:11 GMT 2026

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको भर्चुअल मिडिया कार्यक्रममा सहभागी भएपछि पूर्व बंगलादेशी क्रिकेट कप्तान शाकिब अल हसनको घरमा आक्रमण भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीहरूको समूहले शाकिबको घरलाई लक्षित गर्दै तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेको थियो। घटनामा घरमा क्षति पुगेको बताइएको छ भने मानवीय क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।
Read full story at source (barnanmedia.com)