रक्तदान र वृक्षारोपण गरी मनाइयो प्रहरी श्रीमती संघ मधेस प्रदेशको ४२ औँ वार्षिकोत्सव
ratopati.com · Thu Aug 06 06:32:34 GMT 2026

धनुषा । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ।
संघले बिहीबार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
Read full story at source (ratopati.com)