तीन जिल्लामा खैरो हेरोइनसहित ६ जना पक्राउ
bishowkhabar.com · Thu Aug 06 06:31:24 GMT 2026

काठमाडौं– काठमाडौँलगायत विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौँको मित्रनगरस्थित एक गेष्ट हाउसबाट ४३ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवान रहेका छन्।
Read full story at source (bishowkhabar.com)