प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाएपछि मेटाले माफी माग्दा भाजपाले के भन्यो ?
nagariknews.nagariknetwork.com · Thu Aug 06 06:31:19 GMT 2026

मेटाले भारततका प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएकोमा माफी मागेको छ। सो पछि भारतीय जनता पार्टी (भाजपा)ले यसमा प्रतिक्रिया जनाएको छ।
भाजपा सांसद निशिकान्त दुबेले बिहीबार यसलाई भारतको कानुन र संविधानको विजय भएको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)