त्रुटि स्वीकार्दै फिफा अध्यक्ष इन्फान्टिनोले माफी मागे, नेतृत्व कायमै रहने
onlinekhabar.com · Thu Aug 06 06:31:55 GMT 2026
२१ साउन, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएको त्रुटि स्वीकार गर्दै माफी मागेका छन् ।
यद्यपी फिफाका वरिष्ठ पदाधिकारीहरूले उनको नेतृत्वलाई निरन्तर समर्थन जनाएका छन् ।
Read full story at source (onlinekhabar.com)