रोग लाग्न नदिने प्रणालीमा लगानी बढाउन एमाले सांसद बरालको जोड
ratopati.com · Thu Aug 06 06:41:49 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले स्वास्थ्य क्षेत्रको सुधारका लागि खाद्य स्वच्छता र निरोधात्मक स्वास्थ्य प्रणालीलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद बरालले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (ratopati.com)