सुरक्षा निकायमा अब कसको तलब कति ?
kendrabindu.com · Thu Aug 06 06:42:11 GMT 2026

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायका कर्मचारीको संशोधित तलबमान स्वीकृत गरेको छ। १ साउनदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तलब विवरणअनुसार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सहित विभिन्न दर्जाका प्रहरी कर्मचारीको तलबसमेत संशोधन गरिएको छ। प्रहरीका वरिष्ठ अधिकारीदेखि जवानसम्म सबै तहका कर्मचारीले बढेको तलब पाउने भएका छन्।
Read full story at source (kendrabindu.com)