सेना प्रमुखको तलब ९० हजार नाघ्यो, सिपाहीको कति पुग्यो ? (सबैको तलब सूची)
clickmandu.com · Thu Aug 06 06:43:59 GMT 2026

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाली सेनाका सकल दर्जाका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रालयको पछिल्लो निर्णयअनुसार परिमार्जित तलब साउन महिनादेखि लागू हुने गरी सार्वजनिक गरिएको हो ।
नयाँ तलबमान अनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कुल तलब ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । त्यस्तै, रथीको ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ ।
Read full story at source (clickmandu.com)